३५० मिटर उचाइमा आकाशे रंगशाला बनाउँदै साउदी

काठमाडौं । सन् २०३४ मा साउदी अरबले फिफा विश्व कप आयोजना गर्दैछ ।  आफ्नो राष्ट्रमा आयोजना हुने विश्व फुटबलकाे महाकुम्भलाई थप भव्य र विशेष  बनाउन साउदी सरकार लागिपरेको छ । साउदी विश्वलाई अचम्मित तुल्याउँदै  विशाल भवनको माथि करिब ३५० मिटर उचाइमा फुटबल रंगशाला बनाउने तयारीमा रहेको छ । उक्त रंगशालालाई  निओम सहरमा निर्माणाधीन रहेको छ।

7 thoughts on “३५० मिटर उचाइमा आकाशे रंगशाला बनाउँदै साउदी”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ