अमेरिकी परियोजना एमसिसि गयो खाेलैखाेला

नेपालमा एमसिसिकाे लागि धेरै चर्काचर्की भएको थियो । सडकदेखि सदनसम्म यसको विरोध र समर्थनकाे राेचक दृश्य देखिएको थियो । काेही नेताले यस्तोसम्म पाए एमसिसिले नेपालकाे रुपरङ्ग फेर्ने छ । यदि एमसिसिले नेपालकाे सार्वभौमसत्तामाथि प्रहार गरेकाे आफ्नो टाउको चारपाटा मुडेर थानकोटबाट देशबाट निक्लिने बताएका थिए । कतिले त याे राष्ट्रघााति परियोजना हाे । यसले नेपाललाई सिध्याउँँछ । एमसिसि कुनै हालतमा नेपाल प्रवेश गर्नुहुन्न भनेका थिए ।

अहिले एमसिसि नेपालका लागि एकादेशकाे कथा भएको छ । राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले युसएड लगायतका सम्पूर्ण दातृ याेजना तथा बेजटमा राेक लगाएका छन् ।

जुन परियोजनाका लागि देशमा आन्दोलन भयो त्यसको स्वाद चाक्खन नपाउँदा रातारात बिलाएकाे छ । अब समर्थन गर्ने र विरोध गर्नेले के गर्लान् ?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ