बागमती प्रदेशका सहकारीमन्त्री श्रेष्ठका स्वकीय सचिव रवि थापाको शंकास्पद मृत्यु

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको सोमबार काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

धादिङ, धुनीबेसी–९ का ३६ वर्षीय थापाले दिउँसो २ बजे साथीको कोठामा विषादी सेवन गरेका थिए। अचेत अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएकोमा साँझ ६:३८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ