अक्सर मिडियामा दिने अन्तर्वार्तामा महानायक राजेश हमाल म अल्लारे भर्खर २१ वर्षको भएको भन्ने गर्छन् । भलै उनले ठट्यौली पारामा भनेपनि उनको जाेशजागर र खानपिनकाे अनुशासन हेर्दा उनी २१ वर्षकै हाे कि जस्तो देखिन्छ । उनै २१ वर्षका जवान कुनै बेला आफ्नो पहिलो चलचित्रमा यस्ता थिए ।