सेप्टेम्बर 15, 2025

काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा फेला परेको भनिएको ‘शंकास्पद’ वस्तु सिरानी मात्र भएको पाइएको छ।

मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो।

टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु सिरानी मात्र रहेको पाइएको छ। ‘सेनाको टोली आएर हेर्‍यो। तकिया मात्रै भेटियो,’ उनले भने।

13 thoughts on “सिरानीकाे त्रास”

hcg And ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ