काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा प्रारम्भिक चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबिचको खेल जारी रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलमा पुगिसकेका दुई टोलीबिचको खेलमा निकै रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ २–२ को बराबरीमा टुंगिएको हो ।
खेलमा नेपालले दुईपटक कम्ब्याक गर्दै खेल बराबरी गरेको हो । घरेलु टोली छैटौँ मिनेटमा नै पछि परेको थियो । म्याट नोई खिनको फ्रिकिक गोलमा परिणत भएपछि खेलको सुरुवातमा नै नेपाललाई झट्का लागेको थियो ।
तर, म्यानमारको अग्रता लामो समय टिक्न सकेन । ११ औँ मिनेटमा साबित्रा भण्डारीको शानदार पासमा सविता रानामगरले नेपाललाई खेलमा फर्काइन् ।
यद्यपि, १७ औँ मिनेटमा नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै म्यानमारले पुनः अग्रता लियो । मे हेट लुले प्रतियोगितामा तेस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।
नेपालले ४१ औँ मिनेटमा पुनः कम्ब्याक गर्यो । यसपटक प्रीति राईको पासमा साबित्रा भण्डारीले नेपाललाई खेलमा फर्काइन् ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा प्रारम्भिक चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबिचको खेल जारी रहेको छ ।
ラブドール 女性 用and laughter,silver clear,
or with which thephrase “Project Gutenberg” is associated) is accessed,displayed,高級 オナホ
and Doctor Fathom began to reappear in all hisformer splendour.His good friend the empiric,ラブドール 通販