सेप्टेम्बर 1, 2025

कुलदेवता पुज्दै ज्ञानेन्द्र शाह


स्याङ्जा : पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आएका छन्। उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार  स्याङ्जा आएका हुन्। सोमबार उनीहरू वालिङ्मा बसेका हुन्।

कालीगण्डकी गाउँपालिका -३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ। मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ। 

वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’भन्दै नारा लगाएका थिए।

7 thoughts on “कुलदेवता पुज्दै ज्ञानेन्द्र शाह”

can u Take creatine while fasting’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ