काठमाडौं : फोर नेसन्स कप च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि आज आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि खेलाडीहरू रंगशाला पुगेका छन्। खेल सुरु हुन दुई घण्टा बाँकी हुँदै रंगशाला दर्शकले खचाखच भरिएको छ।
अहिलेसम्म कुनै उपाधि जित्न नसकेको नेपाली महिला टोली पहिलो उपाधि जितने दाउमा छ। यो नेपालका लागि ६ वर्षअघि भारतमा भएको हिरो गोल्डकपको फाइनलमा भोगेको हारको बदला लिने अवसर समेत हो।
उपाधि जित्न नसकेको नेपाली राष्ट्रिय महिला टोलीका लागि यो महत्वपूर्ण अवसर हो। अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब ४ दशकसम्म महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। उसका लागि घरेलु मैदान र दर्शकको साथमा पहिलो उपाधि दिलाउने अवसर आएको छ। १२ पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेपालसामु आएको यो १३ औं अवसर हो।
شركة كشف تسربات المياه بالقطيف
https://t.me/s/TopTg777_Rox
anabolics com coupon code
References:
do steroids increase testosterone levels; git.penwing.org,
Looking for second-hand? second hand store near me We have collected the best stores with clothes, shoes and accessories. Large selection, unique finds, brands at low prices. Convenient catalog and up-to-date contacts.