अगस्ट 2, 2025

हिमपातले जुम्ली किसान हर्षित

हिउँदमा हिउँ पर्नुलाई हिमाली भेगमा सुबिकालकाे सङ्केत मानिन्छ । याे वर्ष जुम्लालगायतका हिमाली जिल्लामा हिउँ परेको थिएन । हिउँ समयमै नपर्दा किसानहरु चिन्तित थिए । अब भने जुम्ली कृषक खुसी भएका छन् ।

जिल्लामा हिमपातसँगै किसानहरु विभिन्न अन्नपात लगाउन कसिएका छन् ।

5 thoughts on “हिमपातले जुम्ली किसान हर्षित”

Shanebit’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ