Nepal Viral
अगस्ट 2, 2025

धनगढी उपमहानगरपालिका, फाेहाेरलाई माेहर बनाउँदै

धनगढी उपमहानगरपालिकाले फाेहाेरलाई माेहरमा परिवर्तन गरेर उदाहरणीय कार्यकाे थालनी गरेको छ । नगरबाट संकलन गरिएको फाेहाेरलाई कुहिने , नकुहिने फाेहाेरमा छुट्टाइ , कुहिने फाेहाेरबाट मल बनाइ बिक्री गर्ने याेजना बनाएको छ भने नकुहिने फाेहाेरबाट पुनः प्रयोग गर्न मिल्ने वा नयाँ सामाग्री बनाएर बिक्रीवितरण गर्ने याेजना भएको पालिकाले जनाएको छ ।

20 thoughts on “धनगढी उपमहानगरपालिका, फाेहाेरलाई माेहर बनाउँदै”

nrg’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ