स्ववियु निर्वाचनमा सलिनले जुम्ला बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट उपसभापतिमा उम्मेदवारी

जुम्ला : विक्रम तिरुवा ‘सलिनले आगामी चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन् । सलिनले जुम्ला बहुमुखी क्याम्पसबाट अखिल क्रान्तिकारीकाे तर्फबाट उपसभापतिपदको उम्मेदवारी दिएका छन् ।

उनले क्याम्पसमा अध्यनरत सम्पूर्ण सचेत विद्यार्थीहरुमा विद्यार्थीको हकहित एवम् क्याम्पसकाे रुपान्तरणका निम्ति क्रान्तिकारीलाई मतदान गर्न हार्दिक अपिल समेत व्यक्त गरेका छन् ।
सलिन विद्यार्थी राजनीतिसँगसँगै साहित्य र पत्रकारितामासमेत सक्रिय रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ