सेप्टेम्बर 18, 2025

स्ववियु निर्वाचनमा सलिनले जुम्ला बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट उपसभापतिमा उम्मेदवारी

जुम्ला : विक्रम तिरुवा ‘सलिनले आगामी चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन् । सलिनले जुम्ला बहुमुखी क्याम्पसबाट अखिल क्रान्तिकारीकाे तर्फबाट उपसभापतिपदको उम्मेदवारी दिएका छन् ।

उनले क्याम्पसमा अध्यनरत सम्पूर्ण सचेत विद्यार्थीहरुमा विद्यार्थीको हकहित एवम् क्याम्पसकाे रुपान्तरणका निम्ति क्रान्तिकारीलाई मतदान गर्न हार्दिक अपिल समेत व्यक्त गरेका छन् ।
सलिन विद्यार्थी राजनीतिसँगसँगै साहित्य र पत्रकारितामासमेत सक्रिय रहेका छन् ।

17 thoughts on “स्ववियु निर्वाचनमा सलिनले जुम्ला बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट उपसभापतिमा उम्मेदवारी”

does Cjc 1295 ipamorelin work’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ