रुसी सेनामा ज्यान गुमाएका व्यक्तिका आफन्त मस्काेमा राहत र क्षतिपूर्ति खाेज्दै

मस्काे । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका एक दर्जनभन्दा बढी नेपालीका आफन्तजन राहत र क्षतिपूर्तिको खोजीका लागि रुसको राजधानी मस्को गएको नेपाली अधिकारीहरूले बताएका छन्।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक लेखनाथ गौतमका अनुसार बेपत्ता रहेका भनिएका केही परिवारका सदस्य पनि आफन्तको खोजी गर्दै रुस गएका छन्। उनले मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा आफूहरूले १६ जनालाई रुस जना अनुमति दिइएको बताए। गौतमका अनुसार रुस जाने अधिकांशमा रुसी सेनामा भर्ती भएका पुरुषहरूका श्रीमतीहरू नै छन्। उनले भने, कोहीका नजिकका नातेदारहरू पनि हुनुहुन्छ। कानुनी हकदार नै चाहिने भएकाले अधिकांशको श्रीमतीहरू नै जानुभएको छ।

सन् २०२२ मा सुरु भएको रुस र युक्रेनबीचको युद्धमा रुसको तर्फबाट युद्धरत सेनामा भर्ना भएकामध्ये १०० जनाभन्दा बढी नेपाली अझै बेपत्ता रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।युक्रेनले सार्वजनिक गरेका नेपाली युद्धबन्दीको बयान ‘टिकटक भिडिओ हेरेर रुस पुगेँ’ l नेपाल सरकारले हालसम्म रुसी सेनामा कार्यरत आफ्ना ४९ नागरिकले ज्यान गुमाएको पुष्टि गरेको छ। तर बेपत्ता रहेकाहरूको सङ्ख्या पनि उल्लेख्य भएकाले यो सङ्ख्या अझै बढ्न सक्ने ठानिएको छ।परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णबहादुर ढकालले रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाएका वा हराइरहेका व्यक्तिका आफन्तहरूलाई रुस जान दिनका लागि नेपालले सहजीकरण गरिदिएको बताए।

प्रवक्ता ढकालले भने, रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्ने परिवारका लागि कन्सुलर विभागले ुटू हूम इट मे कन्सर्नु ९जो जससँग सम्बन्धित छ० भन्ने पत्र जारी गर्दै आएको छ। रुस नै गएर बेपत्ता रहेका आफन्तको खोजतलास गर्न चाहने परिवारका लागि पनि त्यस्तो पत्र जारी गर्दै सहयोग अनि सहजीकरण गर्दै आएको छ।

उनले थपे, एउटा परिवारले तीन किस्ता ९क्षतिपूर्ति०मध्ये दुई किस्ता रुसमा नै प्राप्त गरिसकेको जानकारी नेपाली राजदूतावास मस्कोबाट प्राप्त भएको छ। अर्को परिवारको क्षतिपूर्ति प्राप्तिको प्रक्रिया चलिरहेको छ। रुसी सेनामा नेपालीहरू गैरकानुनी रूपमा भर्ना भएका विवरणहरू सार्वजनिक भएलगत्तै नेपालले सन् २०२२ मै भिजिट र श्रम भिसामा रुस जान रोक लगाएको थियो।तर पछिल्लो निर्णयअनुसार मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा कन्सुलर सेवा विभागले मृतक वा वेपत्ताका परिवारहरूलाई यात्रामा सहजीकरणका लागि यस्तो पत्र लेखिदिन थालेको हो।

14 thoughts on “रुसी सेनामा ज्यान गुमाएका व्यक्तिका आफन्त मस्काेमा राहत र क्षतिपूर्ति खाेज्दै”
  1. Diagnostico de equipos
    Sistemas de calibracion: importante para el operacion uniforme y eficiente de las maquinarias.

    En el ambito de la tecnologia moderna, donde la efectividad y la estabilidad del dispositivo son de suma importancia, los aparatos de balanceo juegan un papel vital. Estos sistemas adaptados estan disenados para balancear y fijar componentes moviles, ya sea en dispositivos de fabrica, transportes de transporte o incluso en equipos de uso diario.

    Para los expertos en soporte de dispositivos y los profesionales, operar con dispositivos de equilibrado es crucial para asegurar el operacion estable y seguro de cualquier dispositivo movil. Gracias a estas herramientas innovadoras modernas, es posible minimizar significativamente las vibraciones, el sonido y la presion sobre los soportes, prolongando la tiempo de servicio de elementos caros.

    De igual manera relevante es el papel que desempenan los equipos de balanceo en la soporte al usuario. El asistencia tecnico y el reparacion permanente utilizando estos equipos facilitan brindar servicios de excelente nivel, aumentando la bienestar de los usuarios.

    Para los propietarios de proyectos, la contribucion en estaciones de equilibrado y detectores puede ser clave para optimizar la rendimiento y desempeno de sus equipos. Esto es sobre todo trascendental para los inversores que administran modestas y medianas organizaciones, donde cada punto vale.

    Tambien, los aparatos de ajuste tienen una vasta utilizacion en el ambito de la seguridad y el supervision de excelencia. Posibilitan detectar eventuales fallos, reduciendo mantenimientos elevadas y problemas a los equipos. Ademas, los resultados extraidos de estos sistemas pueden utilizarse para maximizar procedimientos y mejorar la visibilidad en plataformas de consulta.

    Las areas de uso de los equipos de calibracion abarcan diversas industrias, desde la produccion de transporte personal hasta el supervision ecologico. No influye si se habla de enormes producciones industriales o limitados establecimientos hogarenos, los aparatos de balanceo son fundamentales para garantizar un desempeno eficiente y sin presencia de detenciones.

https://prefereplus.com’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ