Nepal Viral
सेप्टेम्बर 1, 2025

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

5 thoughts on “काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु”

https://scholarships4u.org/employer/a-hundred-pct-insulin-needle-for-hgh-pen-beligas-online-kaufen-preis-241-00-in-deutschland/’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ