काठमाडौं महानगरले १३ तलासम्म निर्माण भइसकेको भ्युटावर भत्काउने तयारी

 

काठमाडौं । काठमाडौं महानगरले १३ तलासम्म निर्माण भइसकेको भ्युटावर भत्काउने तयारी गरेको छ । भ्युटावरको मापदण्ड कमजोर भएको र यसमा स्वार्थ समूहहरूको कारण अनेकौँ समस्या भएकाले महानगरले भत्काउने तयारी गरेको हो ।

‘अब हामीले भ्युटावर भत्काउने सोचिरहेका छौँ, यसबारेमा छलफल चलिरहेको छ, यो टावरमा केन्द्र सरकारको विभिन्न तह–तप्कामा रहेका अनेकौँ व्यक्तिहरूले लाभ लिएका छन्, त्यसको पनि अनुसन्धान भइरहेको छ,’ स्वकीय सचिव शाहले भने, ‘यो सुरुको चरणदेखि नै गलत छ, ०७८ मा सकिनुपर्ने काम अहिले पनि बिजोग छ ।’

One thought on “काठमाडौं महानगरले १३ तलासम्म निर्माण भइसकेको भ्युटावर भत्काउने तयारी”

CasinorBeply’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ