मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आइरहन्छिन्। 

केही समयअघि उनको अर्जुन कपूरसँग ब्रेकअप भयो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले नयाँ प्रेमी बनाएकी छन्। 

मलाइका आइतबार साँझ चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको आइपिएल २०२५ को म्याच हेर्न स्टेडियम गएकी थिइन्। जहाँ उनी आइपिएल टिमको पूर्व मुख्य कोच तथा पूर्व श्रीलंकन क्रिकेटर कुमार संगकारासँग बसेकी थिइन्। 

तस्बिर सार्वजनिक भएपछि उनीहरूले डेट गर्न सुरू गरेको अनुमान गरिएको छ। एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘टाउनमा एक नयाँ जोडी।’उनीहरूको जोडीको तारिफ भइरहेको छ। एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको विवाह हुने समेत बताएका छन्।

15 thoughts on “मलाइकाले भेटाइन् नयाँ माया”

ipamorelin results bodybuilding’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ