काठमाडौं ।राजावादीको प्रदर्शनका क्रममा शुक्रबार मृत्यु भएका कीर्तिपुरमा २९ वर्षीय सविन महर्जनलाई गोली लागेको पुष्टि भएको छ । उनको शुक्रबारै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो । मंगलबार पोस्टमार्टम गर्दा उनलाई एक गोली लागेको पुष्टि भएको हो । पाेस्टमार्टमपछि शव अस्पतालले परिवारको जिम्मा लगाएको छ ।
महर्जनको पोस्टमार्टम भए पनि सोही दिन आगलागी भएको भवनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको भने पोस्टमार्टम हुन सकेको छैन । रजकलाई गोली लागेको हल्ला फैलिएको थियो ।
तर, प्रहरीले पोस्टमार्टम नै नभएकाले भ्रममा नपर्न भन्दै अपिल जारी गरेको थियो । उता महाराजगञ्जक चिकित्सकहरूले पोस्टमार्टम गर्नुअघि रजकको शवको एक्स–रे गर्नुपर्ने बताएको चर्चा छ ।
https://t.me/s/TopTg777_IRWIN
can i take creatine when fasting
References:
best creatine To get big fast (https://panoptikon.org/user/fridgeperson3/)
dianabol only cycle (Andreas)
hgh zum abnehmen
References:
Hgh 4Iu Per Day Results Bodybuilding (Url.Pixelx.One)
garcinia pills free trial
References:
deca durabolin pills (https://www.wangyixiang.com:10001/claudiasancho6)