Nepal Viral
सेप्टेम्बर 1, 2025

राप्रपाकाे विरोध प्रदर्शनलाई आन्दोलनरत शिक्षकको सहयोग, १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान

काठमाडौं। जारी रहेको शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै शुरु हुने भएको छ ।

राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आज शिक्षक आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन हुने भएको हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।

आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानदेखि नै नयाँ बानेश्वर-माइतीघर सडकको डाइभर्सन गरिने भएको छ । उक्त रुटको विकल्पमा हनुमानस्थान-थापागाउँ खण्ड प्रयोग गरिने ट्राफिक कार्यालय स्रोतले जनायो ।

5 thoughts on “राप्रपाकाे विरोध प्रदर्शनलाई आन्दोलनरत शिक्षकको सहयोग, १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान”

winstrol dianabol Cycle’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ