कक्षा १२ काे परिक्षा नसर्ने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समयमा कक्षा १२ को वार्षिक परीक्षा हुने बताएको छ । बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो।

परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो।

चैत्र २० गते देखि शिक्षक आन्दोलन काठमाडौँमा जारी छ।

18 thoughts on “कक्षा १२ काे परिक्षा नसर्ने”

natural steroids for bodybuilding’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ