Nepal Viral
सेप्टेम्बर 2, 2025

ब्रजिलियन लिजेन्ड कार्लाेस नेपाल आइपुगे

काठमाडौं । विश्व प्रसिद्ध ब्राजिलियन खेलाडी राेबाेर्टाे कार्लाेस एनएसएलकाे क्वालिफाएर र फाइनल म्याच हेर्नकाे लागि नेपाल आइपुगेका छन् । उनलाई नेपाल ल्याउने काम एनएसएलले गरेको हाे ।

कार्लाेस केही समयअघि नै नेपाल आउने कार्यक्रम रहेपनि उनको अचानक स्वास्थ्य आएको समस्याका कारण केही समय धकेलिएको थियोे ।

5 thoughts on “ब्रजिलियन लिजेन्ड कार्लाेस नेपाल आइपुगे”

Natural bodybuilder vs Steroids’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ