काठमाडौं । नेकपा एमालेद्वारा आयोजित A youth celebration , कार्यक्रम भइरहेको छ ।
काठमाडौंमा अवस्थित भृकुटीमण्डपमा एमाले नेताकार्यकर्ता र समर्थकहरु बाक्लाे सहभागिता देखिने अनुमान गरिएको छ । आजका नवयुबाहरुलाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन ‘जनताले जितेको दिन’ को रूपमा यो कार्यक्रमको आयोजना भएको विशेष स्राेतले जानकारी दिएको छ ।
नेपालमा फैलिँदै गएको निराशाजनक परिस्थितिलाई केही हदसम्म नियन्त्रणमा ल्याउनेसमेत यो कार्यक्रम फलदायी हुने आयोजकहरुले बताएका छन।