लाेकतन्त्र दिवसको उपलक्ष्यमा एमालेकाे युथ सेलिब्रेसन

काठमाडौं । नेकपा एमालेद्वारा आयोजित A youth celebration , कार्यक्रम भइरहेको छ ।

काठमाडौंमा अवस्थित भृकुटीमण्डपमा एमाले नेताकार्यकर्ता र समर्थकहरु बाक्लाे सहभागिता देखिने अनुमान गरिएको छ । आजका नवयुबाहरुलाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन ‘जनताले जितेको दिन’ को रूपमा यो कार्यक्रमको आयोजना भएको विशेष स्राेतले जानकारी दिएको छ ।

नेपालमा फैलिँदै गएको निराशाजनक परिस्थितिलाई केही हदसम्म नियन्त्रणमा ल्याउनेसमेत यो कार्यक्रम फलदायी हुने आयोजकहरुले बताएका छन।

One thought on “लाेकतन्त्र दिवसको उपलक्ष्यमा एमालेकाे युथ सेलिब्रेसन”

gitea.dctpay.com’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ