Nepal Viral
सेप्टेम्बर 14, 2025

नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, जातिय छुवाछुत कसुर भने बदर

काठमाडौँ- २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरेको छ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबैको सजाय सदर गरेको हो। उनीहरूविरुद्ध जातिय छुवाछुत अभियोग लागेकोमा उच्चले उक्त कसुरमा भने सबैलाई सफाइ दिएको अदालत स्रोतले जनाएको छ।

यस्तै नवराज विककी प्रेमिका भनिएकी (घटना हुँदा नाबालिग) किशोरी र उनकी आमालाई भने सफाइ दिएको छ।

जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण गाउँलेले विकसहित ६ जना युवकलाई कुटपिट गरी मारेको ठहर गर्दै वडाअध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदको सजायमा २५ वर्ष जेल सजाय हुन्छ।

यस्तै किशोरीसहित आमालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ सजाय सुनाएको थियो। ८ जनाले भने सफाइ पाएका थिए।

जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका वडाअध्यक्ष मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए।

जाजरकोटको भेरी नगरपालिका ४ सानागाउँका २१ वर्षीय नवराज विकसहितका साथीहरु प्रेमिकालाई लिन जाँदा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए।

आक्रमणपछि नवराज विक र उनका साथीहरु सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो

58 thoughts on “नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, जातिय छुवाछुत कसुर भने बदर”
  1. This class defines no slots of its own but will inherit slots from both of its direct superclasses, including the slots
    they inherit from their superclasses. That is, if classes could have only a single direct superclass,
    ordering classes by specificity would be trivial–a class
    and all its superclasses could be ordered in a
    straight line starting from the class itself, followed by its single
    direct superclass, followed by its direct superclass,
    all the way up to T. But when a class has multiple direct superclasses, those superclasses are typically not related to each other–indeed, if one
    was a subclass of another, you wouldn’t need to subclass both directly.
    Not all coin machines are created equal. A tool like
    VisualVM or YourKit connects directly to the Java Virtual Machine and takes a series of snapshots of what methods
    are actually run by the CPU at specific point of time
    and then calculates the stats.

  2. Gold Rush Shooter se distingue par sa faible volatilité,
    idéale pour ceux qui recherchent des gains fréquents et un gameplay dynamique.
    5 rouleaux et 3 rangées pour une expérience classique
    et dynamique. Cette machine à sous signée Reevo innove en combinant des rouleaux classiques à une fonctionnalité shooter, idéale pour ceux
    qui aiment l’action et les surprises. Plongez dans l’univers du Far
    West avec Gold Rush Shooter, une machine à sous originale signée
    Reevo qui combine tir sur cibles et sacs d’argent à découvrir.

    A tool like VisualVM or YourKit connects directly to the Java Virtual Machine and takes a series of snapshots of
    what methods are actually run by the CPU at specific point of time and then calculates the stats.
    When merging specifiers, different slot options
    are treated differently. Disponible sur ordinateur et mobile, ce slot vous invite à viser les lingots
    d’or tout en évitant les explosions de TNT à chaque partie.

  3. مولتی ویتامین اپتی من اپتیموم نوتریشن 90 عددی، یک مولتی ویتامین جامع و قدرتمند است که به طور اختصاصی برای نیازهای تغذیه‌ای آقایان، به ویژه ورزشکاران، طراحی شده است.

وی موتانت کیسه ای 2300 گرمی’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ