Nepal Viral
सेप्टेम्बर 11, 2025

काठमाडौं । सजिवन — हरियो लाठी जस्तो देखिने तर हजार रोगको उपचार गर्ने अमृत बुटी! जसलाई हामीले सधैं सामान्य सब्जी ठान्यौं, त्यही सजिवन आज सयौं रोगको प्राकृतिक उपचार बनेको छ।

सुन्तला, केरा, स्याउ, आँपजस्ता फलफूलमा नपाइने पोषक तत्वहरू एक्लै सजिवनले दिन सक्छ।
यसमा पाइने छ —
Vitamin A, C, Calcium, Iron, Protein, Magnesium, अनि Anti-oxidants!

सजिवनकाे सेवनबाट फाइदा केकेमा पुग्छ ?

मधुमेह (शुगर) नियन्त्रणमा सहायक, रक्तचाप सन्तुलनमा उपयोगी, क्यान्सरविरुद्ध लड्ने क्षमतायुक्त, पाचन शक्तिमा सुधार ल्याउने, जोर्नी दुखाइ र गठिया कम गर्ने, रोग प्रतिरोधात्मक शक्ति बढाउने स्वास्थ्यको एक गोप्य खजानाजस्तै हो।

यदि तपाईंले दैनिक तातो भातसँग सजिवनको तरकारी मात्र खाइरहनु भएको छ भने —जान्नुस् तपाईंले शरीरमा हजारौँ फाइदा शरीरमा प्राप्त गर्नुभएको छ।

जसरी सुनसान जीवनमा आशाको उज्यालो चाहिन्छ,
त्यसरी नै रोगी शरीरलाई चाहिन्छ —सजिवनजस्तो प्रकृतिको चमत्कार। सजिवन खाऔँ, सजिव रहौं।
स्वस्थ रहौं, समृद्ध बनौं।

( सामाजिक सञ्जालबाट सभार )

10 thoughts on “फाइदैफाइदाकाे भण्डार सजिवन”

cjc 1295 And ipamorelin reviews’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ