काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका हुन्।पाण्डेमाथि कर्मचारी आचरण उल्लंघन, मिडियामा अनधिकृत बयानबाजी, र अधिकृतलाई कार्यमा अवरोध गरेको आरोप छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार रातोपाटीसँग उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’
केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि छ ।
गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतको भनाइ छ । स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय उल्लेख छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको विषय समेत उल्लेख छ । उनलाई सात दिन भित्र रितपूर्वक स्पष्टीकरण पेस गर्न सूचित गरिएको स्रोतको भनाइ छ । म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ ।
подписывайся: эксклюзивные обзоры live-казино + рабочие зеркала. учим выигрывать в рулетку, блэкджек и монополию live. промокоды с кэшбэком 20%. регистрация > игра > вывод на киви!
https://t.me/s/iGaming_live/2020
Official Live Casino Channel
Verified platforms rating? Working mirrors updated hourly Mega bonuses +300%! Winning strategies for roulette, poker and Sweet Bonanza. EXCLUSIVE PROMOCODES. Sign up, play & withdraw instantly!
https://t.me/s/iGaming_live/2280
side effects of steroids for muscle building
References:
valley.Md
https://t.me/s/Official_1xbet_1xbet/1421
dianabol cycle only
References:
post cycle therapy for dianabol – 80Aaaokoti9Eh.рф,
injectable dianabol cycle
References:
valley.md
how much hgh to take a day for bodybuilding
References:
https://careers.primarycare24.org.uk/employer/wachstumshormone-hgh-sth-und-igf-1-im-bodybuilding/
what is the best steroid to take
References:
winstrom steroids (gitea.boner.be)
ipamorelin while on cycle
References:
does ipamorelin cause a skin rash (createyourdestiny.us)
can you eat after taking cjc 1295 ipamorelin
References:
dosing ipamorelin cjc blend timing per day
ipamorelin oral or injection
References:
Valley.Md
ipamorelin growth hormone secretagogue
References:
what does ipamorelin do for men (tippy-t.com)
how much bacteriostatic water to mix with ipamorelin
References:
ipamorelin and cjc 1295 results (https://talentfolder.com)
cjc-1295/ipamorelin hair growth
References:
ipamorelin/cjc vs sermorelin (https://maids-station.com/employer/cjc-1295-ipamorelin-peptide-blend/)
ipamorelin dosage
References:
cjc 1295 & ipamorelin (Mathias)
sermorelin-ipamorelin-cjc1295
References:
ipamorelin where to inject – url.jobx.me,