विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाले उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गर्ने भएको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै उत्कृष्ट ढुकुर जोडी कार्यक्रमका लागि निवेदन पेश गर्न अनुरोध गरेको छ।
पछिल्लो समयमा सुन्दरहरैंचा नगरपालिकाको न्यायिक समितिमा पती पत्नी बीचको झै-झगडा, ईज्जत आमद अनुसार खान लाउन पाउँ, लैंगिक हिंसा, गाली बेईज्यती सम्बन्धी मुद्दा दिन प्रतिदिन बढ्दै गएको भन्दै त्यसलाई न्युनिकरण गर्नको लागि उत्कृष्ट ढुकुर जोडीलाई सम्मान गर्न लागेको हो।
त्यस्ता मुद्दालाई न्युनिकरण गर्नका लागि समाजमा लामो समयदेखी विभिन्न आरोह, अवरोह पार गर्दै सुखद दाम्पत्य जीवन यापन गर्दै आएका उदारणिय ढुकुर जोडी समेत छन् जसबाट हामीले धेरै कुराहरु सिक्न जरुरी रहेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
साथै सम्बन्ध विच्छेद तथा लैंगिक हिंसाका घटनाहरु न्युनिकरण गर्दै जानुपर्दछ भन्ने मूल मन्त्रका साथ प्रतेक वडाबाट तपसिल वमोजिमको न्युनतम शर्तहरु पुरा गरेका पती, पत्नीहरुलाई उत्कृष्ट ढुकुर जोडी घोषणा गरी सम्मान गर्ने कार्यक्रम रहेको हुदाँ यो सूचना प्रकाशन भएको मितिले १० (दस) दिनभित्र न्युनतम शर्त पुरा हुने पती पत्नी (ढुकुर जोडीले) सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरेको छ।
यस्ता छन् न्युनतम शर्तहरु :-
१. कम्तिमा विवाह भएको १० वर्ष पुरा गरेको हुनु पर्ने ।
२. श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने I
३. विवाह दर्ता गरेको हुनुपर्ने ।
४. स्थायी रुपमा सुन्दरहरैंचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५. छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६. नागरिकता बनाउने उमेर पुरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७. विद्यालय जाने उमेर पुरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८. निरन्तर रुपमा संयुक्त परिवारमा (बुवा वा आमा/ सासु वा ससुरा सँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९. बुवाआमा वा सासुससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०. हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरुमा वा समाजमा श्रीमान् श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११. निरन्तर नेपालमै बसोवास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दा वढी नबसेको ।
१२. माथि उल्लेखित शर्तहरु पुरा हुने कागजात फारम सहित पेश गर्नुपर्ने ।
GbSqPLy bYu JUwEip bRir cytqH
hgh kaufen ohne rezept
References:
https://pridestaffing.us/companies/proteinpulver-shakes-produkte-gunstig-kaufen
testosterone dianabol cycle
References:
Best Dianabol Cycle
8 iu hgh per day
References:
hgh dosierung fettverbrennung, classihub.in,
rob riches steroids
References:
steroids side effects (https://code.autumnsky.jp/miguelburnham2)
ipamorelin cjc 1295 cost
References:
valley.Md
can you take tesamorelin and ipamorelin together
References:
ipamorelin vs igf1 (Margarette)
cjc 1295 ipamorelin vs bpc 157
References:
Cjc 1295 Dac Ipamorelin
ipamorelina interacciones
References:
do you prefer ghrp 2 or ipamorelin – prpack.ru,
ipamorelin or ghrp 2
References:
cjc 1285 + ipamorelin – https://dadjobs.es/ –
how long can you stay on cjc-1295 ipamorelin
References:
mod Grf ipamorelin – git.smartenergi.org –
cjc 1295 ipamorelin hair growth reddit
References:
ipamorelin cjc 1295 dac Dosage
cjc 1295 no dac mod grf 1-29 with ipamorelin
References:
how fast does cjc 1295 ipamorelin work – dermandar.com,
reconstituting 2mg ipamorelin
References:
how much bac water for 5mg ipamorelin