कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको घरमा चोरी भएको हो । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सुनचाँदीका गहना र ६५ हजार रुपैयाँ चोरी भएको हो ।
‘घरको ग्रिल तोडेर घरमा राखिएको गहना चोरी गरिएको छ,’ इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले भने, ‘घरमा कोही नभएका बेला चोरी भएको भन्दै राज्यमन्त्रीज्यूकी दिदीले निवेदन दिनु भएको छ ।’
प्रहरीका अनुसार राज्यमन्त्री चौधरीको घरमा वैशाखदेखि कोही पनि थिएनन् । बर्दगोरिया गाउँपालिका–५ घर भएकी राज्यमन्त्री चौधरीकी दिदी श्यामकुमारी चौधरीले बुधबार आफू सफाइका लागि घरमा पुग्दा चोरी भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छिन् ।
प्रहरीका अनुसार झण्डै २० लाख मूल्य पर्ने सुन र चाँदीका गहना चोरी भएका छन् । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता हुन् ।
dianabol and testosterone cycle for beginners
References:
how to take dianabol First cycle, aryba.kg,
sustanon and dianabol cycle
References:
what to take after dianabol cycle – Stanton,
dianabol cycle length
References:
test and dianabol cycle (https://matkafasi.com)
hgh 30000
References:
wehrle
how do steroids affect the body
References:
legal steroids 2015 – https://bondlii.com –
what does steroids do to the body
References:
Beast Super Test Side Effects (http://Www.Udrpsearch.Com)