काठमाडौं । कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो । जसको रौं अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाई स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ । किनभने यसको मासु, छाला, शरीरको रौं सबै कालो हुन्छ ।
भारत मध्यप्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारतको आदिवासी समुदायमा लोकप्रिय छ । आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाडपर्ब, देवीदेउतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जसको कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।
औषधिको रुपमा पनि महत्व छ ।
१ ) महिलाहरुमा देखिने बाजोपनको उपचार, मष्तिस्क सम्बन्धित रोग, मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु राम्रो हुन्छ ।
२) दिर्घकालीन रोगहरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोगहरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३) Blood Pressure को समस्या हुने हरुकालागि पनि यस्को मासु औषधीको रुपम प्रयोग हुँदै आएको छ ।
४) यो कुखुराको मासुमा हुने पोषण तत्वहरुको कारण, रोग प्रतिरोधकको रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५) यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याटको मात्र कम हुने हुदा मानव स्वास्थ्यको लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले टाउको दुख्ने, रिङ्गटा लाग्ने र किडनीको समस्यालाई नि कम गराउछ ।
wachstumshormone hgh kaufen
References:
jobsinclubs.com
hgh kur plan
References:
How Long To Cycle Hgh
best time of day to take hgh
References:
hgh hormone Bodybuilding (hifrequency.live)
steroids effect on the body
References:
what to stack with deca – https://intalnirisecrete.ro,
ipamorelin price in india
References:
What Does Sermorelin Ipamorelin For Men – Karayaz.Ru –
can ibuatmoren be used in combination with ipamorelin
References:
cjc 1295 ipamorelin cause Cancer
ipamorelin and bpc 157
References:
cjc-1295 ipamorelin blend 5 5mg dosage (https://www.aytokariyer.com.tr/)
ipamorelin for fibromyalgia
References:
Tesamorelin and cjc-1295 mod grf 1-29 and ipamorelin 12mg dosage
ipamorelin raw material
References:
tesamorelin vs sermorelin vs ipamorelin reddit (setiathome.Berkeley.edu)
ipamorelin where to buy
References:
tesamorelin Ipamorelin dose
ipamorelin results 2013
References:
pt 141 Peptide benefitscjc 1295 Ipamorelin