काठमाडौं । नेपालीले केही वर्षयता चाहिनेभन्दा बढी आयोडिन सेवन गरिरहेको एक अनुसन्धानले पत्ता लगाएको छ । न्युयोर्क एकेडेमी अफ साइन्सेसले प्रकाशन गर्दै आएको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ जर्नलमा गत साता प्रकाशित अनुसन्धानात्मक आलेखमा सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा चाहिनेभन्दा बढी ‘आयोडिन’ भेटिएको उल्लेख छ ।
आयोडिनको सेवन बढी हुँदा शरीरमा थाइरोइडको स्तर बढाउने ‘हाइपो थाइरोइडिजम’ जस्ता समस्या देखा पर्ने विज्ञ बताउँछन् । थाइरोइड ग्रन्थीले मानव शरीरको वृद्धि, विकास र पाचन प्रक्रियामा मुख्य भूमिका खेल्छ । यसले निकाल्ने ‘थाइरोक्सिन हार्मोन’ ले यी कार्य गर्छन् ।
तर, यो हार्मोन बढी वा कम भयो भने शरीरमा समस्या देखा पर्छ । यसलाई सही तरिकाले काम गराउन र नियन्त्रण गर्न आयोडिन नामक खनिज चाहिन्छ ।
यो खनिज शारीरिक र मानसिक वृद्धिमा सघाउ पुर्याउने ‘ट्रेस इलिमेन्ट’ हो जसले मर्करी र लिडजस्ता पदार्थलाई शरीरबाट बाहिर निकाल्न भूमिका खेल्छ ।
ग्रन्थीबाट उपयुक्त मात्रामा थाइरोक्सिन हर्मोन निकाल्नका लागि आयोडिनको मात्राले भूमिका खेल्छ ।
Explore the options here Malut United FC
dianabol first cycle
References:
Dianabol Post cycle Therapy
tren dianabol test cycle
References:
dianabol only cycle reddit
anavar dianabol cycle
References:
beginner dianabol cycle
hgh iu per day
References:
hgh for women before and after – epsontario.com,
taking steroids for the first time
References:
Valley.Md
Hmm is anyone else having problems with the pictures on this blog loading? I’m trying to determine if its a problem on my end or if it’s the blog. Any feedback would be greatly appreciated.
Seattle Town Car
кайт лагерь
Hello to every , because I am in fact keen of reading this website’s post to be updated regularly. It includes nice stuff.
https://http-kra38.cc/
лучшая программа для учета финансов В сфере торговли программы учета являются незаменимыми помощниками в управлении ассортиментом, контроле продаж, учете доходов и расходов, что позволяет принимать взвешенные решения и увеличивать прибыльность бизнеса.