काठमाडौं : आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई मुछेको भन्दै त्यसको संसदमा जवाफ दिने भएका छन्।
मन्त्री लेखकले विशेष समय लिएर त्यस बारेमा प्रष्ट पार्ने जनाइएको छ। यद्यपि विपक्षी दलहरुले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गर्ने बताइरहेका छन्।
भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीमाथि अख्तियारले छानबिन गर्ने भएपछि त्यसको अघिल्लो दिन नै सरुवा गरिएको थियो।
यो प्रकरणमा गृहमन्त्री लेखक र उनको सचिवालय संलग्न रहेको भन्दै आलोचना हुँदै आएको छ।
Dasar kemenangan yang meriah dengan berbagai trik yang menarik di link slot maxwin gacor dan serta yang paling bagus di antara lain.
canadian online pokies that accept paypal, gousaos quest free spins no
deposit and bug bausaai slots, or big uk slot wins
Here is my web blog – are There casinos in ardmore ok