Nepal Viral
जुन 14, 2025

ट्रम्प प्रशासनले विश्वभर स्टुडेन्ट भिसा राेक्न जारी गर्याे निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ ।

विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो पठाएका छन् ।

अमेरिकी समाचार एजेन्सी सीबीएस न्युजका अनुसार अमेरिकाले अब विद्यार्थी भिसा आवदेकहरुको सोसल मिडिया गहन अध्ययन गर्ने प्रक्रिया थाल्दैछ ।

हार्वर्ड विश्वविद्यालयमा सरकारी अनुदान रोक्का र विदेशी विद्यार्थी हटाउने निण्र्यायलगत्तै अमेरिकाले संसारभरकै विद्यार्थी भिसा नीतिमा समिक्षा गर्न लागेको हो ।

One thought on “ट्रम्प प्रशासनले विश्वभर स्टुडेन्ट भिसा राेक्न जारी गर्याे निर्देशन”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ