सेप्टेम्बर 15, 2025

ट्रम्प प्रशासनले विश्वभर स्टुडेन्ट भिसा राेक्न जारी गर्याे निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ ।

विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसमम स्टुडेन्ट भिसा जारी नगर्न मेमो पठाएका छन् ।

अमेरिकी समाचार एजेन्सी सीबीएस न्युजका अनुसार अमेरिकाले अब विद्यार्थी भिसा आवदेकहरुको सोसल मिडिया गहन अध्ययन गर्ने प्रक्रिया थाल्दैछ ।

हार्वर्ड विश्वविद्यालयमा सरकारी अनुदान रोक्का र विदेशी विद्यार्थी हटाउने निण्र्यायलगत्तै अमेरिकाले संसारभरकै विद्यार्थी भिसा नीतिमा समिक्षा गर्न लागेको हो ।

14 thoughts on “ट्रम्प प्रशासनले विश्वभर स्टुडेन्ट भिसा राेक्न जारी गर्याे निर्देशन”

Can Ipamorelin Be Combined With Other Peptides For Better Results’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ