राजावादीले लिए बन्द फिर्ता

काठमाडौं । राजावादी पक्षद्वारा साेमबार गर्ने भनिएको नेपाल बन्द फिर्ता गरिएको छ । राजावादी आन्दोलनका संयाेजक नवराज सुवेदीले सूचना जारी गर्दै बन्दकाे कार्यक्रम फिर्ता लिएको जानकारी गराएका थिए ।

12 thoughts on “राजावादीले लिए बन्द फिर्ता”

Https://Elitechefnetwork.Co.Uk/Companies/Cjc-1295-Ipamorelin-Managing-Side-Effects/’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ