काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शृंखलामा दोस्रो जित दर्ता गरेको हो।
डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालकाका लागि आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। उनले ९८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नेपालको मिडल अर्डर सम्हालेका थिए।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। यसलाई दीपेन्द्रले गुल्सन झासँग मिल्दै खेल नेपालको पोल्टामा पारेका हुन्।
पहिलो पावरप्लेमा नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै ४१ रन बनायो। पहिलो विकेटका रुपमा ६.२ ओभरमा ओपनर आसिफ शेख भान मिकरेनको बलमा बोल्ड आउट भए । उनले २२ बलमा ३ चौकासहित १९ रन बनाउँदै पेभेलियन फकिर्एका हुन्।
११.२ ओभरमा नेपालले १ विकेटको क्षतिमा ५० रन बनायो। १३.४ ओभरसम्म ओपनर कुशल भुर्तेलको रुपमा नेपालले दोस्रो विकेट गुमायो। उनले २५ रन बनाउँदै पेभेलियन फर्किए। १५.४ ओभरमा तेस्रो विकेटको रूपमा भीम सार्कीको विकेट गयो। नेपालका तीन ब्याटरले पेभेलियनको बाटो निस्कदाँ नेपालले ६८ रन बनाएको थियो।
२६.१ ओभरमा नेपालले ३ विकेट गुमाउँदै १०० रन पूरा गर्यो। ३०.२ ओभरमा नेपालका कप्तान रोहित पौडेललाई रन आउटको रुपमा गुमायो। उनले आरिफ शेखसँग ५५ रनको अर्धशतकीय साझेदारी गर्र्दै इनिङ्स सम्हालेका थिए। रोहितले २३ रन बनाउँदै निराशाका साथ मैदानबाट बाहिरिए।
४५.५ ओभरमा २१२ रन बनाउँदा नेपालले पाँचौं विकेटको रूपमा आरिफ शेखलाई गुमायो। दीपेन्द्र ३८ र गुल्सन झा ११ रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि बलिङतर्फ मिचेल लेभिटले २ विकेट र पल भान मिकरेन, भिभियन किङ्माले समान १-१ विकेट लिए।
त्यसअघि डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनायो। नेदरल्यान्ड्सको लागि नोच क्रोसले सर्वाधिक ४८ रन बनायो। उनले ५५ बलमा ५ चौका प्रहार गरे। ओपनरद्वय मिचेल लेभिट र म्याक्स ओ डुडले दोहोरो अंकमा रन बनाउन सकेनन्। २ विकेट निकै छिटो गुमाएको नेदरल्यान्ड्का लागि तेस्रो विकेटका लागि कप्तान स्कट इड्वार्डले ४६ रन बनाए। विक्रमजित सिंहले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्डको पारी सम्हालेका थिए। विक्रमजितले ३८, जाक लियनले २७, तेजा निडामानुरुले १३, भान मेरवेले २१ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए। नेपालले यही शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
built mass phase 3 prohormone
References:
best website to Buy testosterone (https://travelersqa.com/)
anabolika und hgh kaufen
References:
https://liy.ke/catherinebxu85
test e and dianabol cycle
References:
valley.md
hgh nebenwirkungen
References:
Hgh 30000 – https://malucarestaurant.ca/michalbrass48,
pros and cons of steroids
References:
sust steroids (https://Clone-Deepsound.Paineldemonstrativo.com.br/)
anabolic steroid benefits
References:
which of the following compounds is not derived from
cholesterol? [quickplay.pro]
cjc/ipamorelin reddit
References:
ipamorelin elimination half-life
ipamorelin 5mg pricelist
References:
ipamorelin + cjc-1295
how to mix 5 mg of ipamorelin
References:
Cjc/Ipamorelin Peptide
ipamorelin acetate itchy
References:
sermorelin ipamorelin program
ipamorelin and mod grf 1 29 dosage
References:
valley.md
ipamorelin acetate refrigeration
References:
ipamorelin for humans (datemeonline.xyz)
cjc-1295 ipamorelin combination effects
References:
ipamorelin sermorelin blend dosage (git.wisder.net)
cjc 1295 ipamorelin sermorelin stack
References:
valley.md
best time to take ipamorelin cjc 1295
References:
ipamorelin/cjc-1295 therapy orlando
should i cycle cjc 1295 ipamorelin
References:
valley.md