झापा । वरिष्ठ संगीतकार रञ्जित गजमेर विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन्।
गोर्खा फाउन्डेसनले प्रदान गर्दै आएको विसे नगर्ची व्यक्तित्व सम्मान पुरस्कार यसपालि वरिष्ठ संगीतकार गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई दिन लागेको हो।
शनिबार दिउँसो ३ बजे झापाको बिर्तामोडमा एक कार्यक्रम गरी फाउन्डेसनले उक्त सम्मान वितरण गरिने कार्यक्रमका संयोजक विरू दर्नालले जानकारी दिए।
गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रूमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो की’ लगायत चर्चित गीतमा संगीत भरेका छन्।
levitra indonesia levitra composition levitra reviews 2012
sildenafil tadalafil viagra tablet price sildenafil kamagra
buy amoxil 1000mg pills buy amoxicillin tablets buy amoxicillin 250mg
buy vardenafil 10mg sale buy vardenafil 20mg generic buy vardenafil 10mg online
online pharmacy uk cialis online pharmacy vardenafil online pharmacy ed
propecia tablet buy propecia cost propecia generic name
https://t.me/s/TopTg777_Drip