वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई ‍विसे नगर्ची व्यक्तित्व सम्मान

झापा । वरिष्ठ संगीतकार रञ्जित गजमेर विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन्।

गोर्खा फाउन्डेसनले प्रदान गर्दै आएको ‍विसे नगर्ची व्यक्तित्व सम्मान पुरस्कार यसपालि वरिष्ठ संगीतकार गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई दिन लागेको हो।

 शनिबार दिउँसो ३ बजे झापाको बिर्तामोडमा एक कार्यक्रम गरी फाउन्डेसनले उक्त सम्मान वितरण गरिने कार्यक्रमका संयोजक विरू दर्नालले जानकारी दिए।

गजमेरले ‘इशाराले बोलाउन पर्दैन’, ‘सुन भन न’, ‘कुसुमे रूमाल’, ‘बस है आमा’, ‘टुङ्नाको धुनमा’, ‘लहनाले जुरायो की’ लगायत चर्चित गीतमा संगीत भरेका छन्।

24 thoughts on “वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई ‍विसे नगर्ची व्यक्तित्व सम्मान”

ipamorelin and sermorelin together’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ