रेखाकाे टिमले युएई महिला लिग जित्याे

काठमाडौं । नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेलले आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक लिगमै उपाधि हासिल गर्न सफल भएकी छन्। उनीसम्मिलित आबुधाबी कन्ट्री क्लबले अपराजित रहँदै युएई महिला लिग जितेको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ