Nepal Viral
सेप्टेम्बर 3, 2025

रेखाकाे टिमले युएई महिला लिग जित्याे

काठमाडौं । नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेलले आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक लिगमै उपाधि हासिल गर्न सफल भएकी छन्। उनीसम्मिलित आबुधाबी कन्ट्री क्लबले अपराजित रहँदै युएई महिला लिग जितेको हो।

One thought on “रेखाकाे टिमले युएई महिला लिग जित्याे”

kition.mhl.tuc.gr’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ