अगस्ट 14, 2025

प्रधानमन्त्रीले दिए दुर्गेशलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरल गायक दुर्गेश थापालाई बधाई दिएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टासले लेखेर गायक थापालाई नयाँ उपलब्धिका लागि बधाई दिएका हुन् । प्रधानमन्त्रीले यस्तो लेखेका छन् । ” आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !”

5 thoughts on “प्रधानमन्त्रीले दिए दुर्गेशलाई बधाई”
  1. Hey I know this is off topic but I was wondering if you knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates. I’ve been looking for a plug-in like this for quite some time and was hoping maybe you would have some experience with something like this. Please let me know if you run into anything. I truly enjoy reading your blog and I look forward to your new updates.
    http://warfare.com.ua/mystetstvo-vidnovlennya-avtomobilnoyi-optyky.html

Lhanebit’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ