काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा बुधबार भएको थुनछेक बहस सकिएको छ। बहस सकिएपछि नेपाल बबरमहलस्थित विशेष अदालतको क्यान्टिनमा कालो चिया खाएर आदेशको प्रतीक्षा गरिरहेका छन्।
थुनछेकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वकिलहरूले आफ्ना भनाइ राखेका थिए भने माधव नेपाल पक्षबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरेका थिए। दिनभरिको बयान, बहस र अदालती प्रक्रियापछि थाकेका नेपालले उनका केही कार्यकर्ता र वकिलका साथमा क्यान्टिन पुगेर आफ्नो लागि कालो चिया मगाएका थिए।
उनको पक्षमा बहस गर्दै ९९ वर्षका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले मन्त्रिपरिषद्ले निर्णय गरेको पतञ्जली प्रकरणको दोष एकल रूपमा माधव नेपालमात्र हुन नसक्ने जिकिर गर्दै मन्त्रिपरिषद्का सबै सदस्यको यसमा उत्तिकै दोषभागी हुने बताएका थिए। उनले यस मुद्दाका क्रममा नेपाललाई थुनामा राख्न नहुने जिकिर गरेका थिए।
नेपालका तर्फबाट बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले सुशील पन्तले यो मुद्दामा बहस गर्न नपाउने बताए।
उनले इजलासमा भने- ‘सुशील पन्तले यो मुद्दामा बहस गर्न पाउँदैनन्। किनभने अभियोग पत्रको ६ सय ४ पेजमा सरकारी वकिलहरुले बहस गर्ने भनिएको छ। उहाँ सरकारी वकिल होइन।’ अख्तियार दुरुपयोग आयोगका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्वप्रधानमन्त्री नेपाललाई पूर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्नुपर्ने बताएका थिए। न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बुधबार थुनछेक बहस भएको हो। माधव नेपालका पक्षमा मुद्दा लड्न करिब १ सय २० जनाले नाम लेखाएका थिए। नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, खम्बहादुर खातीलगायत करिब १ सय २० जनाले वकालतनामा दर्ता गराएका थिए।
वरिष्ठ अधिवक्ता सुशील पन्तले नीतिको नाममा गरिएको पतञ्जली भ्रष्टाचार प्रकरण दुर्लभ र विशेष मुद्दा भएको इजलासमा बताएका थिए। ‘पूर्वप्रधानमन्त्री नेपाललाई थुनामा राखेर अनुसन्धान अघि बढाउनु उपयुक्त हुन्छ,’ पन्तले इजलासमा भनेका थिए। बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी परेपछि अख्तियारले पतञ्जली प्रकरणमा अनुसन्धान अघि बढाएको थियो।
legal medical uses for steroids
References:
legal Anavar alternative (https://notes.io/wRcdd)
dianabol oral cycle
References:
valley.md
how much hgh do bodybuilders take
References:
How many ius of Hgh Per day
herbal steriods
References:
0ahukewjro_2u–_mahv9fjqihw1ccukq_auidcga|anabolic steroids|acybgnqivwvdk_gu8Guso6hssvaojmb0yg:*** (omkie.com)
ipamorelin transformation
References:
https://cineblog01.rest/user/floodvault88/
cjc ipamorelin dosing
References:
Valley.Md
ipamorelin peptides pricelist
References:
ipamorelin and sermorelin injection locations
ipamorelin clinical trial
References:
Sermorelin Vs Tesamorelin Vs Ipamorelin
ipamorelin injection site reaction
References:
tesamorelin cjc1295 ipamorelin 12mg blend Reviews
tesamorelin ipamorelin cjc 1295 blend
References:
how to reconstitute 2mg ipamorelin (https://worldaid.eu.org/discussion/profile.php?id=1021753)
cjc 1295 ipamorelin morning or night
References:
Cjc ipamorelin compound mixute (https://thelyvora.com/employer/the-benefits-Of-ipamorelin-oral)
cjc-1295 no dac with ipamorelin
References:
Ipamorelin peptide benefits and side Effects (https://marcher-mohr-2.mdwrite.net/)
ipamorelin without cjc 1295
References:
Cjc 1295 + Ipamorelin Vs Hgh
cjc 1295 ipamorelin palo alto
References:
cjc 1295 and ipamorelin Price (i-medconsults.com)
cjc 1295 no dac with ipamorelin dosage
References:
cjc1295 ipamorelin before and after
362492 790053Thank you for your data and respond to you. bad credit auto loans hawaii 667829
561535 525789you use a great weblog here! do you need to make some invite posts on my weblog? 586900
153568 630209I was wondering if you ever considered changing the structure of your site? Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect with it better. Youve got an awful lot of text for only having 1 or two images. Maybe you could space it out better? 546558
what is anabolic
References:
What Does Steroids Do To Women (http://Gitea.Shundaonetwork.Com/Claudeugalde6)
positive side effects of steroids
References:
valley.md
anabolic steroid alternatives
References:
steroid medicine side effects (https://www.adultgg.com)
united pharmacies steroids
References:
best steroid pills for mass (https://www.meikeyun.com/)
weight loss steroids for men
References:
arnold steroids (https://niepozwalam.pl)
can you get big without steroids
References:
bodybuilding steroids side Effects photos (gitea.rodaw.Net)
quick ways to gain muscle
References:
How to take Steroids properly – git.ajattix.org,