Nepal Viral
सेप्टेम्बर 14, 2025

एसइईको नतिजा आजै साँझ सार्वजनिक हुन्छ: परीक्षा नियन्त्रक

काठमाडौं ।माध्यमिक परीक्षा (एसइई)को नतिजा आजै सार्वजनिक हुने भएको छ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको  बैठकले शुक्रबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए। 

‘बोर्ड बैठक बस्यो । ६ बजेपछि नतिजा दिन्छौं,’ उनले भने। 
एसइई गत चैतमा भएको थियो। यसपालिको एसइईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। 

15 thoughts on “एसइईको नतिजा आजै साँझ सार्वजनिक हुन्छ: परीक्षा नियन्त्रक”

cjc 1295 ipamorelin blend reconstitution’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ