काठमाडौं । डडेल्धुराबाट शेरबहादुर देउवासँग पराजित भइसकेका स्वतन्त्र युवा नेता सागर ढकालले अब रुपन्देही–३ बाट चुनाव लड्ने संकेत गर्दै एक भावुक र आक्रोशपूर्ण सन्देश सार्वजनिक गरेका छन्। उनले लेखेका छन्:
“चितवन–२ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत। अब रुपन्देही–३ मा करिब ९०,००० मत छन्। त्यसमा हामीले ६२,००० मत पार गर्नु छ – अनि नेपालको इतिहास रच्नु छ।”
सागरले कांग्रेस, एमाले र माओवादीलाई एउटै राणा सोच बोकेको झोले प्रणालीको निरन्तरता भन्दै ती पार्टीहरूको अन्त्य अब जनताले गर्नुपर्ने बताए।
उनको भनाइमा खास गरी नारायणगढ–बुटवल सडक खण्डको बेवास्ता, कुलमान घिसिङविरुद्ध गरिएको दुर्व्यवहार, तथा अदालतको झोलेकरणप्रति तीव्र असन्तुष्टि झल्किन्छ।
“यो चुनाव जनता भर्सेस राणा शासन हो। अब सफा चट् – क्लिन स्विप गरेर नयाँ नेपाल बनाउने हो!”
सागर ढकालले यो चुनाव सिर्फ क्षेत्रीय हैन, राष्ट्रिय लडाइँ भएको बताउँदै, रुपन्देही–३ का जनतालाई देशको आवाज बन्न तयार रहनुहोस् भनेर आह्वान गरेका छन्।


932690 75139But wanna admit that this really is really helpful , Thanks for taking your time to write this. 489955
16173 48569Youd superb suggestions there. I did a research about the problem and identified that likely almost anyone will agree together with your web page. 124967
724793 485545Was koche ich heute – diese Frage stellen sich tag fuer tag viele Menschen. Und wir haben tag fuer tag die perfeckte Antwort darauf! Besuchen Sie uns auf unserer Webseite und lassen Sie sich von uns beraten . Wir freuen uns auf Sie! 85395
691061 944236My spouse and I stumbled more than here from a different site and thought I may as effectively check things out. I like what I see so now im following you. Look forward to going more than your internet page repeatedly. 730038