श्रीलङ्काविरुद्ध नेपालकाे सहज जित

काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी विमिन्स एशियन कप क्वालिफाअर्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलअन्तरले पराजित गरेको छ।
मध्यान्तरसम्ममा ४-०ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप ४ गोल थप्यो।
नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ३, गीता रानामगर २, निशा थोकर, रेखा पौडेल र पूजा रानाले १-१ गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ