Nepal Viral
सेप्टेम्बर 10, 2025

श्रीलङ्काविरुद्ध नेपालकाे सहज जित

काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी विमिन्स एशियन कप क्वालिफाअर्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलअन्तरले पराजित गरेको छ।
मध्यान्तरसम्ममा ४-०ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप ४ गोल थप्यो।
नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ३, गीता रानामगर २, निशा थोकर, रेखा पौडेल र पूजा रानाले १-१ गरेका हुन्।

12 thoughts on “श्रीलङ्काविरुद्ध नेपालकाे सहज जित”

what is the difference between cjc 1295 and ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ