उपाधि रक्षाकाे लागि नेपालले पायो ११४ रनको लक्ष्य

काठमाडौं । मलेशियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट जोन कपको फाइनलमा नेपालले सिङ्गापुरलाई जित्न ११४ रनको लक्ष्य पाएको छ।
खेलको पहिलो इनिङ्समा सिङ्गापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले सुरुमा फील्डिङ गरेको थियो। उसले ४०.५ ओभरमा सिङ्गापुरलाई ११३ रन दिएर अलआउट गर्‍यो।
नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले ३-३, शुभम् खनालले २ तथा विपिनप्रसाद शर्माले १ विकेट लिए।
यसै प्रतियोगिताको समूह चरणमा यी दुईबीच खेल हुँदा नेपालले सिङ्गापुरलाई ६ विकेटले हराएको थियो। नेपाल यस प्रतियोगितामा अपराजित छ।

29 thoughts on “उपाधि रक्षाकाे लागि नेपालले पायो ११४ रनको लक्ष्य”

where do i inject ipamorelin’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ