Nepal Viral
सेप्टेम्बर 10, 2025

कविता नेपाली ‘हिमालय रोडिज’को सातौं सिजनको ग्याङ लिडर

काठमाडौं । माेडल तथा डान्सर कविता नेपाली पछिल्लो समय मिडास भएकी छिन् । उनले जुन विधामा हात हालिन् , त्यसमा सफल भएकी छिन् । कविताले रियालिटी साे बुगीबुगीकाे उपाधि जितेपछि पछाडि फर्केर हेर्नु परेको छैन । यसैवर्ष उनले ८ हजार मिटरभन्दा दुई अग्ला हिमाल सगरमाथा र ल्होत्से आरोहण गरिन् । लगत्तै , उनको डेब्यु फिल्म कथानक ‘एक्लो’ विश्वप्रसिद्ध कान्स मार्केटमा प्रस्तुत भयो ।

यी डान्सर, सोसल मिडिया कन्टेन्ट क्रिएटर तथा पर्वतारोहीको प्रगतिको गति यत्तिमै रोकिएको छैन । उनी पछिल्लो समय निकै रुचाइएको नेपाली एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को सातौं सिजनको ‘ग्याङ लिडर’ अर्थात निर्णायकको रुपमा अनुबन्धित भएकी छन् ।

9 thoughts on “कविता नेपाली ‘हिमालय रोडिज’को सातौं सिजनको ग्याङ लिडर”

weight loss ipamorelin and cjc stacked with tirzepatide reddit’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ