Nepal Viral
सेप्टेम्बर 3, 2025

बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

ढाका । बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात । आज भएको खेलमा नेपालले भुटानलाई ६-१ गाेल अन्तरले पराजित गरेको छ । नेपालका तर्फबाट पूर्णिमा राई चार गाेल गरिन् भने सेनु परियारले दुई गाेल गर्न सफल भइन् ।

One thought on “बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात”

https://git.tbaer.de/christoper4402’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ