काठमाडौं : साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरु भएको खेलको पहिलो हाफमा नेपालले ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले २ गोल थपेको हो। श्रीलंकाले भने गोल गर्न सकेन।
नेपालका लागि मीना देउवाले ह्याट्रिक पूरा गरिन्। उनले ८औं, ४२औं र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। पूर्णिमा राईले २ गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले समान १-१ गोल गरे।
खेलको ८औं मिनेटमा मिना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। उनले सुशीला केसीको पासमा उत्कृष्ट प्रहार गर्दै बललाई गोलमा परिणत गरेकी थिइन्।
१३औं मिनेटमा समिक्षा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। ४२औं मिनेटमा नेपालका लागि मिना देउवाले व्यक्तिगत दोस्रो र नेपालका लागि तेस्रो गोल गरिन्।
पहिलो हाफमा थप गरिएको तेस्रो मिनेटमा नेपालका लागि पूर्णिमा राईले चौथो गोल गरिन्
त्यसको १ मिनेटपश्चात नेपालका लागि पुन पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि पाँचौं गोल गरिन्। को ७०औं मिनेटमा मिनाले ह्याट्रिक पूरा गरिन्। यो नेपालको लागि छैटौं गोल थियो।
थप गरिएको पहिलो मिनेटमा नेपालको डिफेन्डर सरिता कुमारी नाथले फ्री कीकमार्फत गोल गरिन्। नेपालको लागि सातौं गोल थियो।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल घरेलु टिम बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो।
श्रीलंकाको भने लगातार तेस्रो हार हो। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो
can you have creatine while fasting
References:
Can I Use Creatine While Fasting [Stewpan5.Bravejournal.Net]
testosterone cypionate and dianabol cycle
References:
anavar dianabol cycle
hgh 4iu
References:
test hgh cycle (https://vagyonor.hu/Employer/s2-wachstumshormon-hgh-ssi)
where can i buy real steroids
References:
closest Legal thing to steroids (surily.In)
what are the negative effects of steroids
References:
natural vs steroids pictures – https://git.mcdevlab.Com/,
does ipamorelin make you hungry
References:
what are the potential side effects of ipamorelin (iu.vua.me)
cjc 1295 ipamorelin tesamorelin stack
References:
ipamorelin 2Mg vial
enter shiva ipamorelin
References:
cjc 1295 ipamorelin dosage for women
best time of day to take ipamorelin
References:
ipamorelin Mexico
ipamorelin injection site reaction
References:
what does ipamorelin plus semorelin do (firstmaid.sg)