काठमाडौं ।यस वर्षको ग्लोबल हिरो अवार्ड सांसद ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीले आयोजना गर्ने समारोहमा दुवै जनालाई अवार्ड प्रदान प्रदान गरिने भएको हो ।
यो अवार्ड आगामी जुलाई २७ मा प्रदान गरिने आयोजकले जनाएको छ । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।
शाही र घिसिङले राष्ट्र निर्माण र जनसेवामा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।
शाही राप्रपा सांसदहुन् भने घिसिङ नेपाल विद्युत प्राधकिरणका पूर्वकार्यकारी निर्देशक हुन् । शाहीले भ्रष्टाचार विरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर आवाज उठाउँदै आएका छन् ।


when were steroids invented
References:
best legal muscle building supplement (https://gitea.services.gsd-srv.com/autumnratliff)
69996 282982Some times its a pain inside the ass to read what weblog owners wrote but this internet site is truly user pleasant! . 265616
691118 575892Id forever want to be update on new articles on this web site, bookmarked ! . 409354
994824 878474As being a Newbie, Were permanently exploring online for articles which can be of assist to me. Several thanks 209581
steroid hormones definition
References:
community.theclearwaytoconceive.com
when did bodybuilders start using steroids
References:
stiftelser.nu
how fast do steroids build muscle
References:
http://www.northpinetree.com/blog.php?aidx=25351