Nepal Viral
सेप्टेम्बर 10, 2025

आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलकाे चर्चा

काठमाडौं : सिंगापुरमा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आईसीसी) को वार्षिक सम्मेलनमा नेपाल प्रिमियर लिग (एनपीएल)बारे प्रस्तुति दिइएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलबारे प्रस्तुति दिएका हुन्। 


सचिव खड्काले प्रस्तुतिबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल क्रिकेट संघ (क्यान)को तर्फबाट हामीले गत वर्ष  गरेको एनपीएलले पारेको प्रभाव र पूर्ण क्रिकेट राष्ट्र बन्ने दिशामा हामीले गरिरहेको प्रगति प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई धन्यवाद दिन चाहन्छौँ।’
सचिव खड्काले नेपाल ठुलो चरणको लागि तयार रहेको पनि बताए ।

8 thoughts on “आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलकाे चर्चा”

Can You Take Ipamorelin By Itself’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ